लघु, साना तथा मझौला उद्यम कर्जा (MSME Loan) का लागि कसरी आवेदन गर्ने?
लघु, साना तथा मझौला उद्यम कर्जा (MSME Loan) को लागि आवेदन गर्न तलको "Apply Loan" बटनमा क्लिक गरेर आफ्नो र व्यवसाय को विवरण भर्नुहोस्,
जहाँ निम्न कागजातहरू पनि अपलोड गर्न सकिने छ।
- दर्ता प्रमाणपत्र (Registration Certificate)
- पछिल्लो अडिट प्रतिवेदन (Latest Audit Report)
- PAN/VAT दर्ता प्रमाणपत्र (PAN/VAT Registration Certificate)
- पछिल्लो कर चुक्ता प्रमाणपत्र (Latest Tax Clearance Certificate)
- नागरिकता प्रमाणपत्र (Citizenship Certificate)
यी कागजातहरू यहाँबाट बुझाउन अनिवार्य छैन तर, यदि यी कागजात बुझाइएको छैन भने, बैंकले तपाईँलाई आवश्यक कागजातहरू संकलन गर्न पछी संपर्क गर्नेछ।
थप जानकारीका लागि तलको भिडियो हेर्नुहोस्: